9.1 C
Kathmandu
Friday, January 16, 2026
spot_img

प्रदेश भरिकै सर्वोत्कृष्ट एक कृषकलाई सुनको तक्मा प्रदान गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

कर्णाली । कर्णाली प्रदेश सरकारले कर्णालीमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको तक्मा प्रदान गर्ने भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आ.व.को बजेट प्रस्तुत गर्दै कृषक सम्मान कार्यक्रम मार्फत प्रदेश भरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो अंकित तक्मा प्रदान गरिने बताउनु भएको हो ।साथै उत्कृष्ट २०० जना कृषकलाई पुरस्कृत गर्न रु ४० लाख रकम विनियोजन गरिएको छ ।

यस्तै एक स्थानीय तह एक कृषि उपज उत्पादन पकेट कार्यक्रमलाई निरन्तरता दिईएको छ भने त्यसका लागि दिएको २१ करोड ६० लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स