7.1 C
Kathmandu
Friday, January 23, 2026
spot_img

नागरिक अगुवा बालुवाटारबाट पक्राउ, रिहाइ नगरे शशक्त आन्दोलन

काठमाडौं । चिकित्सा शिक्षा आयोगको स्वायत्तताविरुद्ध स्वेच्छाचारी डण्डा चलाउन लागि परेको केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारको विरोधमा बालुवाटारमा प्रदर्शन गरेका बृहत् नागरिक आन्दोलनका १८जना अभियन्तालाई गिरफ्तार गरिएको छ । आज बालुवाटारमा ११ बजे प्रदर्शनको क्रममाउहाँहरुलाई गिरफ्तार गरी कमलपोखरी प्रहरी वृत्तमा लगिएको छ ।

प्रहरीले साहित्यकार एवं अभियन्ता खगेन्द्र संग्रौलासँगै नारायण वाग्ले, युग पाठक, संजीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार,प्रणेता, भास्कर गौतम, अनुभव अजित, घिमिरे युवराज,संगीत, भावना रावत, निर्घ नवीन, शशिविक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने र अन्जान बाबुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स