25.3 C
Kathmandu
Thursday, June 18, 2026
spot_img

उपत्यकामा सार्वजनिक यातायातको जोरबिजोर प्रणाली हट्यो

काठमाडौं। काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक यातायातका साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ। उपत्यकाभित्र चल्ने यातायातका साधनमा केही दिनअघि जोरबिजोर प्रणाली लागू गरिएको थियो।

शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले जोरबिजोर प्रणाली निर्णय गरेका हुन्। गएराति १२ बजेदेखि लागू हुनेगरी सो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।

निजीलगायत ट्याक्सीहरूमा भने यो नियम रहने उनले जानकारी दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स