15.1 C
Kathmandu
Friday, May 1, 2026
spot_img

मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। एक कार्यक्रमकाबीच पालिकालाई सुनिश्चित पालिका घोषणा गरिएको छ।

कर्णालीको निकै दुर्गम मानिने र जनजाति बस्ती धेरै भएको उक्त पलिकामा आफूहरुको कठिन मेहनतबाट पुर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सफल भएको गाउँपालिकाका स्वास्थ्य निरीक्षक बलीराज बुढाले जानकारी दिए।

हाल स्वास्थ्यका सूचकहरुमा पनि सुधार आएको बुढाले जानकारी दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स