27.1 C
Kathmandu
Thursday, April 23, 2026
spot_img

टोखा नगरपालिकाको जनसंख्या १ लाख ३५ हजार ७ सय ४१ पुग्यो।

काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार टोखा नगरपालिकाको प्रारम्भिक जनसंख्या १,३५,७४१ रहेको छ।

राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले बुधबार जारी गरेको प्रारम्भिक मतगणना अनुसार टोखा नगरपालिकामा महिलाको जनसंख्या ६८,३४५ भने पुरुषको जनसंख्या ६७,३९६ रहेको छ।

२०७८ सालको जनगणना अनुसार टोखामा ३७,४१३ परिवार रहेका छन भने १७,२३९ घरमा जनगणना गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स