22.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

क्रिसमसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । इसाई धर्मावलम्बीहरूको चाड क्रिसमसका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डिसेम्बर २५ (पुस १०) मा पर्ने क्रिसमसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, क्रिसमस डेको अवसरमा २०७८ पुस १० गते सार्वजनिक बिदा दिने निर्णय भएको छ।

यस्तै बैठकले तत्कालीन शिक्षा विभागका महानिर्देशक महाश्रम शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय समेत गरेको कार्कीले जानकारी दिए

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स