26.7 C
Kathmandu
Friday, August 15, 2025
spot_img

काठमाडौँको तापक्रम घट्यो, देशभर चिसो बढ्यो

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशभर चिसो बढेको छ । आज बिहान ६ बजे काठमाडौँको तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको हो ।

मौसम सामान्यतया सफा देखिए पनि तापक्रम घटेका कारण बिहान र बेलूकी चिसो बढेको छ । हिमाली जिल्लामा पनि हिमपातका कारण जनजीवन प्रभावित छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम आंशिक रूपमा बदली हुनुका साथै तराईका धेरै जिल्लामा बाक्लो हुस्सु लागेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स