27.2 C
Kathmandu
Sunday, June 28, 2026
spot_img

अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष गजुरेल सहित विद्यार्थी नेता पक्राउ

काठमाडौं । अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल सहित १२ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । चुरे पहाड उत्खनन गरि रोडा ढुंगा निकासी गर्ने निर्णय खारेज, पेट्रोलीयम पदार्थको मूल्य फिर्ता लगायतका माग राख्दै माइतीघरमा आन्दोलनमा उत्रिएका विद्यार्थी नेतालाई पक्राउ गरेको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य शुलभ बैद्यले जानकारी दिए ।

यस्तै, बिएण्डसि मेडिकल कलेजको सम्बन्धन दिने प्रकृया खारेजी, आम मजदुरलाई खानाको व्यवस्था, राष्ट्रियता जनतन्त्रको पक्षमा कार्यक्रम गर्दा प्रहरीले पक्राउ गरेको विद्यार्थी नेताहरुले जनाएका छन् । उनीहरुलाई महेन्द्र पुलिस क्लवमा राखीएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स