26.2 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित भएका छन् ।

पार्टी विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई बुधबार प्रमुख सचेतकमा मनोनीत गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाएका छन् ।

मंसिरको प्रतिनिधि सभा निर्वाचनमा जुम्लबाट विजयी भएका शाही राप्रपाका प्रवक्तासमेत हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स