28.7 C
Kathmandu
Monday, May 18, 2026
spot_img

देशभर १७ सय बढी डेंगु रोगी थपिए, थप १ जनाको मृत्यु

काठमाडौं । देशभर १ हजार ७१४ जना डेंगु रोगी थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको हो । त्यस्तै, थप १ जना डेंगु रोगीको पनि मृत्यु भएको छ ।

योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स