26.1 C
Kathmandu
Friday, April 24, 2026
spot_img

कांग्रेस मधेस प्रदेश माहामन्त्रीको नेतृत्वमा २९ सदस्यीय घोषणापत्र तयारी समिति गठन

जनकपुर । कांग्रेस मधेस प्रदेशको माहामन्त्रीको नेतृत्वमा २९ सदस्यीय घोषणापत्र तयारी समिति गठन भएको छ । उक्त समितीमा कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताका अनुसार २९ सदस्यीय समिति गठन गरिएको हो ।

साथै नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादबले २ जनालाई प्रदेश घोषणापत्र तयारी संयोजकमा मनोनयन गर्नु भएको छ ।

पार्टीको विधान बमोजिम मधेस प्रदेश माहामन्त्री वृहस्पति कृष्ण श्रेष्ठलाई प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का मधेस प्रदेश घोषणापत्र तयारी संयोजकमा मनोनयन गर्नु भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स