19.1 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोक्ने सम्भावना रहेको छ । मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सत्तारुढ दलबीच सहमति भैसकेको छ ।

बालुवटारमा हिजो भएको बैठकमा सो सहमति भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स