25.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय (विज्ञप्तिसहित)

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले विज्ञप्ति निकालेर असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अजहा) का अवसरमा बिदा घोषणा गरिएको जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा मुस्लिम आयोगको अनुरोधका आधारमा २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको उल्लेख गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स