22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

पोखरा महानगरमा रोकियो मतगणना

कास्की । पोखरा महानगरपालिकामा भएको मतगणना कार्य रोकिएको छ ।

महानगरको वडा नम्वर १८ को मत गणना गर्ने क्रममा ६ मत नपुग भएको भन्दै एमालेका प्रतिनिधिहरुले विरोध गरेपछि मतगणना रोकिएको हो ।

एमालेका प्रतिनिधिहरु मतगणनास्थलबाट बाहिरिएका छन । सहमतिका आधारमा मत गणना गर्ने काम पुनस् शुरु हुने निर्वाचन कार्यलयले जनाएको छ ।।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स