22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

१०२ पालिकाको मत सर्वाजनिक

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्म १०२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसको अग्रता रहेको छ । हालसम्म एमालेले ३५, नेपाली कांग्रसले ४०, नेकपा माओवादी केन्द्रले २४ र नेकपा एकीकृत समाजवादीले २ पालिका र स्वतन्त्र उम्मेदवारले एक ठाउँमा जितेको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स