21.5 C
Kathmandu
Monday, June 29, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

प्रविधिमैत्री बन्दै स्थानीय सरकार

काठमाडौँ। सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तारले स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै...

पोखरामा पनि रोकियो खोप अभियान

पोखरा । पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियान शनिबारबाट स्थगित भएको छ । ५५ वर्षका माथिका नागरिकका लागि ‘जनसन एन्ड जनसन’ को एक डोज...

काठमाडौंमा खोप सकियो, अभियान स्थगित

काठमाडौं । काठमाडौं जिल्लामा सञ्चालन भइरहेको कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित भएको छ । कोरोना विरुद्धको भेरोसेल खोप असार २९ गतेदेखि साउन २...

चितवनमा आजदेखि कोरोनाबिरुद्धको खोप अभियान शुरु

चितवन। चितवन जिल्लामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको हो ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५...

प्रदेश १ का कर्मचारीले आजबाट दैनिक १ सय खाजा खर्च पाउने

विराटनगर । नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आजबाट प्रदेश १ मा कार्यरत कर्मचारीले दैनिक १ सय रुपैयाँ खाजा खर्च पाउने भएका छन् ।...

तीन स्थानीय तहमा अझै पुगेनन् वाणिज्य बैंक

काठमाडौँ । तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना ९गत...

बैतडीमा साउन १५ गतेसम्म लम्बियो निषेधाज्ञा

बैतडि । जिल्ला प्रशासन कार्यालय बैतडीले गत वैशाख २० गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी साउन १५ गतेसम्मका लागि थप गरेको छ । जिल्ला प्रशासन...

काठमाडौँ महानगरद्धारा आगामी आर्थिक वर्षका लागि २० देखि ९० प्रतिशतसम्म कर छुट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिका वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको...

यसबर्षको पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किए

म्याग्दी । यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर...

झपाको गौरादहमा प्रदेश नम्बर १ मै पहिलो ‘कृषि होमस्टे’ सञ्चालन

झपा । गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरबास ९होमस्टे० बनाएको छ । प्रदेश नम्बर १...

हेडलाइन्स