22.1 C
Kathmandu
Sunday, June 28, 2026
spot_img
Category:

देशमा आज

देशमा आज

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार प्रतिनिधि सभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री भएको १४ महिना १९ दिनमै उनले तेस्रोपटक विश्वासको...

सरकार र मिटरब्याजीपीडितबीच चारबुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच चारबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको...

प्रशासन सुधारका लगि गृह मन्त्रालयद्धारा नागरिक सुझाव माग

काठमाडौँ । गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि नागरिक सुझाव माग गरेको छ । गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको...

अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन हो : राष्ट्रपति पौडेल

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाउँगाउँमा विकास र सुविधा पुगेको बताउनुभएको छ । राष्ट्रपति पौडेलले रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा गाउँमा पुगेको विकास...

मन्त्रिपरिषद् बैठकको खाजा कटौती

काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा...

भारतीय कब्जामा रहेको सरकारी भवन बाँके प्रशासनले खाली गरायो

बाँके । बाँकेमा बर्षौं अघिदेखि एक भारतीय नागरिकले कब्जा गरी अनाधिकृत रुपमा प्रयोग गर्दैआएको एक सरकारी कार्यालयको एउटा भवन बाँके प्रशासनले खाली गराएको छ...

काठमाडौंको फोहोरको दिगो व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई प्रमुख साहको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ । शुक्रबार २९ औं...

मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत पठाउनै सकस

काठमाडौँ । राष्ट्रिय किताबखाना (निजामती) का अनुसार संघ अन्तर्गत नौ सय ५२ जना उपसचिव र शाखा अधिकृत दुई हजार दुई सय ८३ जना अहिले...

बन्दसूचीमा रहेका उम्मेदवारको नाम हटाउन थालियो

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलले समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको नाम हटाउने क्रम बढेको छ । निर्वाचन कानुनले बन्दसूचीमा नाम...

छिटोछरितो सेवा प्रवाहका लागि यातायात कार्यालय अनलाइन प्रणालीमा

काठमाडौँ । सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि यातायात कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा तीव्रता दिइएको छ । आर्थिक वर्ष २०८०/८१ मा १८...

हेडलाइन्स