25.1 C
Kathmandu
Sunday, June 28, 2026
spot_img
Category:

देशमा आज

देशमा आज

एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य

काठमाडौँ । सरकारले यसै आर्थिक वर्षमा सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले २६ आधारभूत अस्पताल सम्पन्न गरेको स्वास्थ्य तथा जनसङ्ख्या...

काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्रीमा झर्यो

काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित घले पक्राउ

काठमाडौं । मङ्सिर २२ गते । बिहीबार राती दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका एक व्यक्ति १४ किलोग्राम सुन सहित प्रहरी र भन्सार कार्यालयका...

राष्ट्रिय सभा निर्वाचनका लागि आयोगद्धारा दल दर्ता आह्वान

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ। आउँदो माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन...

एनसेलको शेयर खरिद बिक्री छानबिन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । सरकारले एक महिनाभित्र प्रतिवेदन पेश...

हुम्लामा बाक्लो हिमपात

हुम्ला। सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट मौसम बिग्रिँदा हिमपात भई रहेको हो...

कोशी प्रदेशका तीन मन्त्रीहरूको तोकियो जिम्मेवारी

विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ । मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर...

त्रिपालमुनि बस्दै आएका छ जना भूकम्पपीडितको मृत्यु

रुकुमपश्चिम । रुकुम पश्चिममा त्रिपालमुनि बस्दै आएका छ जना भूकम्प प्रभावितको मृत्यु भएको छ । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक...

सरकारले दिएको राहत रकम मृतक परिवारले बुझे

रुकुम पश्चिम । तीन हप्ताअघि जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुम पश्चिमका सबै मृतकका परिवारले नगद राहत रकम बुझेका छन् । भूकम्पपछि...

आज हरि बोधिनी एकादशी: तुलसी र दामोदरको विवाह गरिँदै

काठमाडौँ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी...

हेडलाइन्स