20.9 C
Kathmandu
Monday, June 29, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

आजदेखि काठमाडौं महानगरमा भेरोसेल खोप लगाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि पुनः कोराना भाइरस ९कोभडि(१९०विरुद्धको भेरोसेल खोप लगाइँदैछ ।यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज...

केही स्थानमा भारी वर्षाको सम्भावना, कोशी नदीमा उल्लेख्य बहाव बढ्ने पूर्वानुमान

काठमाडौं । कोशी र यसका सहायक नदीहरुमा आज बहाव उल्लेख्य बढेर सतर्कता आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, महाकाली र यसका सहायक...

बागलुङका स्थानीय तहले कोरोना सङ्क्रमण बढेपछि पुनः कडाइ गर्न थाले

बागलुङ । खुकुलो निषेधाज्ञाबीच कोरोना सङ्क्रमण बढेपछि बागलुङका स्थानीय तहले पुनः कडाइ गर्न थालेका छन् । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार र बागलुङ नगरपालिका–१०...

इजरायलमा ‘केयरगिभर’का लागि आवेदन खुल्यो, मासिक कमाइ दुई लाख

इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै २१ दिनभित्र विभागको वेभसाइट http://ferms.dofe.gov.np मा अनलाइन आवेदन दिन सक्ने जनाएको छ। इजरायलले पहिलो चरणमा...

गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेरिँदै

काठमाडौं । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको...

तत्काल मेलम्चीमा तटबन्धको व्यवस्था गर्न प्रधानमन्त्रीसँग बाढी प्रभावितको माग

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् । मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको...

आजदेखि कर्णाली प्रदेशमा कोरोना खोपको अर्को चरण सुरू, ७६ हजारलाई खोप दिइने

सुर्खेत । कर्णाली प्रदेशमा आजदेखि कोरोनाविरूद्धको अर्को खोप अभियान सुरू भएको छ। संघबाट कर्णाली प्रदेशका लागि खोप पठाएपछि आजदेखि लगाउन सुरू गरिएको हो।अहिले कर्णाली प्रदेशका...

बाग्लुङमा विषाक्त मदिरा पिउँदा चारको मृत्यु, दुई गम्भीर

बाग्लुङ । विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र...

तमानखोला गाउँपालिकाले बनायो आफ्नै पाठ्यक्रम

बागलुङ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम तयार गरेको छ । तमानखोलाले एक वर्ष लगाएर तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक...

सार्वजनिक यातायात खुले तर खुलेनन् सडक

म्याग्दी । कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध...

हेडलाइन्स