काठमाडौँ। हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय आउँदो असारदेखि खारेज हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले आउँदो असार १ गतेदेखि...
काठमाडौँ । उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ । काठमाडौंका विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरको दुर्गन्ध हटाउन केमिकल...
काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस) ले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै त्यसलाई अस्वीकार गरिदिएका...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका छुट्टै संकेत चिन्ह तयार गरेको छ । नीलो पृष्ठभूमिको संकेत चिन्ह अब होटल तथा रेस्टुरेन्टहरुले स्वेच्छिक रुपमा...
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले स्थानीय तह चुनावमा राज्य शक्तिको व्यापक दुरुपयोग भएको निष्कर्ष निकालेको छ । त्यसका कारण आफ्नो दलले वैशाख...
बैतडी । प्रदेश सरकारले खानेपानी, सडक र स्थानीय सरकारले बिजुली पु¥याएपछि दुर्गम गाउँको मुहार फेरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले खानेपानी, सडक र स्थानीय...
काठमाडौँ । टोखा नगरपालिकाले समग्र विकासका निति, योजना, कार्यक्रम तथा बजेट तर्जुमाको लागि सल्लाह सुझाव लिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि नव-निर्वाचित...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले काठमाडौं महानगरपालिकाभित्रका पानीको मुहान सुकेर निष्क्रिय ढुंगेधारा ब्युँताउने घोषणा गरेका छन् । साथै उनले हाम्रा सांस्कृतिक...
जनकपुर । मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।
आज अपरान्ह ४ बजे बोलाइएको प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष...