24.5 C
Kathmandu
Saturday, July 4, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

टोखा नगरपालिकामा दुईवटा सामुदायिक विद्यालय थप

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्नेगरी दुई विद्यालय...

खेतीयोग्य जमिनका रुख कटान गर्दै बेनी नगरपालिका

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका भित्रका खेतीयोग्य जमिनमा रहेका रुख कटान गर्ने भएको छ । अन्न उब्जनी हुने जग्गामा रहेका रुखका कारण उत्पादनमा...

उम्मेदवार बनेकाहरूलाई ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन निर्देशन

पर्वत । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेकाहरूलाई खर्च विवरण बुझाउन ताकेता गरिएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतले सूचना जारी गर्दै निर्वाचन...

बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

काठमाडौं । बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। बुधबार काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन भएका छन्। स्थानीयले फोहोर...

आज प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं। दुई वटा प्रदेशले आगामी आर्थिक वर्ष २०७/८० का लागि आज नीति तथा कार्यक्रम ल्याउँदैछन् । प्रदेश १ र लुम्बिनी प्रदेशले आगामी आवको नीति...

आज पनि सिसडोलमै रोकिए फोहोर बोकेका ट्रक

काठमाडौं। काठमाडौंबाट फोहोर बोकेर गएका ट्रक सिसडोलमै रोकिएका छन्। बञ्चरेडाँडाका आन्दोलित स्थानीयले अवरोध गरेपछि ट्रक सिसडोलमै रोकिएका हुन्। आज बिहान काठमाडौंको फोहोर बोकेर ४० वटा...

नगरप्रमुख हुँदा पाएको तलब गरिबको उपचारमा

बैतडी। नगरप्रमुख हुँदा पाएको १४ लाख रुपियाँ बराबरको तलबरभत्ता गरीबको उपचारमा खर्च गरेर केशवबहादुर चन्द नगरप्रमुखबाट बिदा हुनुभएको छ । २०७४ सालको स्थानीय तहको...

भत्केको सात वर्षपछि पशुपतिको विश्वरुप मन्दिर पुनःनिर्माण सुरु

काठमाडौँ । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको विश्वरुप मन्दिर भूकम्पले भत्केको सात वर्षपछि पुनःनिर्माणका लागि क्षमापूजासहित शिलान्यास गरिएको छ । विसं २०७२ वैशाख १२...

खोटाङमा जनप्रतिनिधिले गरेको अनियमितताबारे छानविन गर्न उच्चस्तरीय समिति गठन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अघिल्लो कार्यकालका जनप्रतिनिधिले सञ्चालन गरेका विकासे योजना तथा कार्यक्रममा अनियमितता भएको जनाउँदै स्थानीयवासीले दिएको उजुरीमाथि छानविन गर्न उच्चस्तरीय...

काठमाडौंका चोक सडक तथा गल्लीमा थुप्रिएको फोहोर उठाउन थालियो

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने सहमति भएपछि काठमाडौंका गल्लीमा थुप्रिएको फोहोर उठाउन थालिएको छ। स्थानीय, नेपाल प्रहरी र महानगरका कर्मचारीले फोहोर उठाएर...

हेडलाइन्स