27.1 C
Kathmandu
Friday, August 21, 2026
spot_img
Category:

मेरो पालिका

मेरो पालिका

घाम छउन्जेलमात्र चल्छन डोल्पाका टेलिकम टावर

डोल्पा । डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले अहिले पनि सास्ती खेप्नु परेको छ। डोल्पामा राखिएका टेलिकमका टावरले घाम छउन्जेलमात्र सेवा दिन थालेपछि...

विदेशतिर विद्यार्थीको लावा-लस्कर, रित्तिँदै नेपालका विश्वविद्यालय

काठमाडौं । ‘प्लस टु’ सक्ने बित्तिकै उच्च अध्ययनका लागि विद्यार्थीहरू आफ्नो गन्तव्य मुलुकको खोजीमा लाग्छन् । अष्ट्रेलिया, जापान, क्यानडा, अमेरिका, बेलायत र युरोपलगायतका मुलुक विद्यार्थीको...

पाटन अस्पतालले स्तन क्यान्सरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तन क्यान्सरका बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ । पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा।अरुण शाहीले प्रतिष्ठानले स्तन...

भुक्तानी नहुँदा दर्जनभन्दा बढी आयोजना अलपत्र

बागलुङ । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला दर्जनौँ आयोजना अलपत्र परेका छन्। कतिपय आयोजना निर्माण कम्पनीको लापरबाहीले त कतिपय बजेट अभावका कारण...

आफ्नै प्रशासनिक भवनबाट सेवा दिँदै दाङमा स्थानीय तह

दाङ । लमही नगरपालिका वडा नं ७ निवासी लालबहादुर साउलाई आफ्नै वडा कार्यालयमा सेवा लिन जाँदा असजिलो लाग्थ्यो । साँघुरो कोठाबाट सेवा प्रवाह गर्दा...

पालभित्रै भूकम्पपीडित: पुनर्निर्माणमा अझै ढिलाइ

जाजरकोट । आठबिसकोट नगरपालिका–१४ रुकुमपश्चिम छेपारेका वीपेन्द्र जैसीलाई कात्तिक १७ गते मध्यरातमा भएको घटनाले अझै झस्काइरहन्छ। त्यस दिन भूकम्पमा परिवारका सबै सदस्य गुमाउनु पर्दाको...

हुम्लामा बाक्लो हिमपात

हुम्ला। सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट मौसम बिग्रिँदा हिमपात भई रहेको हो...

कुलमानलाई सडक बत्तीको ६ अर्ब बक्यौता असुल गर्न अर्थ मन्त्रालयले दियो निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असूलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट...

कोशी प्रदेशका तीन मन्त्रीहरूको तोकियो जिम्मेवारी

विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ । मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर...

पाखो बारीको सुन्तलाले दुई गाउँको कमाइ बढायो

दाङ । दाङमा पहिलो व्यावसायिक सुन्तला खेतीको नतिजा उत्साहप्रद देखिएको छ। जिल्लाको पहाडी क्षेत्र बंगलाचुलीमा गरिएको सुन्तला खेतीले स्थानीय किसान उत्साहित बनेका छन्। बंगलाचुली...

हेडलाइन्स