20.1 C
Kathmandu
Wednesday, May 13, 2026
spot_img
Category:

मुख्य समाचार

मुख्य समाचार

स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने गरी अध्यादेश जारी (के छ अध्यादेशमा ?)

काठमाडौं । सरकारले कोरोना संक्रमण बढ्दै गए स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने जनाएको छ । सरकारले आवश्यक परेको जुनसुकै बेला पनि स्वास्थ्य आपतकाल घोषणा...

ओलाङचुङगोलाका दुई वटा बस्ती प्रवेशमा पूर्ण प्रतिबन्ध

ताप्लेजुङ/ कोरोना संक्रमणको जोखिम बढेसँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका दुई वटा बस्ती प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ । वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार जेठ...

राष्ट्रपतिद्वारा धारा ७६ को उपधारा ५ बमोजिम जेठ ७ भित्र सरकार गठनका लागि आह्वान

काठमाडौं /संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपति विद्या देवी भण्डारीले आह्वान गर्नुभएको छ। सरकार गठनका लागि राष्ट्रपतिले जेठ ७...

काठमाडौं महानगरपालिका खोप अपडेटः ४३ हजारले लगाए भेरोसेलको दोस्रो मात्रा

काठमाडौं /काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन् । पहिलो मात्रा दिएकालाई यही...

त्रिशूली अस्पताललाई स्थानीय तहको दश लाख

त्रिशूली/नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष (आइसियु) शैया थप गर्न यहाँका स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् । कोरोना सङ्क्रमित बिरामीलाई अहिले आइसियु...

सात गैर सांसद मन्त्रीको नियुक्ति बदर

काठमाडौं /सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी सर्वोच्च अदालतले विहिवार अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको...

अब घरमै कोरोना परीक्षण, स्वास्थ्यकर्मी बोलाउन सकिने

  काठमाडौं /अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले...

जानकी महोत्सव प्रभावित

जनकपुर/ कोरोना संक्रमणको प्रभावले जनकपुरधाममा धुमधामका साथ मनाइने जानकी नवमी पर्व प्रभावित भएको छ । पछिल्लो वर्षसमेत कोरोना संक्रमणकै कारण राम्ररी मनाउन नसकिएको जानकी...

पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

  कास्की / गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ...

कटारी नगरपालिकाका प्रमुख, उपप्रमुखको घरमा तोडफोड

उदयपुर/ सार्वजनीक जग्गामा बनाएको घर भत्काउने विषयमा विवाद उत्पन्न भएपछि उदयपुरको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भिमकुमरी राउतसहित एक वडाध्यक्षको घरमा स्थानीयले...

हेडलाइन्स