22.1 C
Kathmandu
Friday, May 22, 2026
spot_img
Category:

मुख्य समाचार

मुख्य समाचार

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने

काठमाडौं । आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । पाठ्यक्रम परिवर्तनका लागि...

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, गगनलाई जम्मा २५ मत

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधवार बिहान सम्पन्न निर्वाचनमा ६४ मत ल्याएर...

यसबर्ष ११ अर्ब १६ करोडको विद्युत निर्यात

काठमाडौं । यस वर्षको ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको...

सैनामैना नगरपालिकाद्धारा भूमिहीन जनतालाई लालपुर्जा वितरण

सैनामैना । सैनामैना नगरपालिकाले भूमिहीन जनतालाई लालपुर्जा वितरण गरेको छ । सदियौँदेखि जोतभोग गर्दै आएका स्थानीयले गाउँ ब्लकको जग्गा धनी प्रमाणपत्र पाएका छन् । आज...

फागुन महिनाभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन भइसक्ने

काठमाडौं । आगामी फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन...

सांसदलाई सपथ गराउने गृहकार्यमा संघीय संसद सचिवालय

काठमाडौं। सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई सपथ दिलाउन गृहकार्यमा जुटेको छ। नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट सपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ...

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको...

बजार अभावले गोदाममै थन्किए अल्लोका कपडा

म्याग्दी । म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले थन्किएका छन् । जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा...

अब स्थानीय तहका अधिकारीले बिदा बस्दा अनिवार्य मन्त्रालयको स्वीकृति लिनुपर्ने

काठमाडौं । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार जिल्ला...

कर्णालीमा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत

कर्णाली । कर्णाली प्रदेशसभामा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत भएको छ । निर्वाचन आयोगले शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेशसभा सदस्य...

हेडलाइन्स