25 C
Kathmandu
Tuesday, June 30, 2026
spot_img
Category:

देशमा आज

देशमा आज

मौसम बदली भएसँगै देशभर वर्षा : बुधबारसम्म जारी रहने, सतर्क रहन अनुरोध

काठमाडौँ । देशभरि मौसम बदली भएसँगै विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत...

आज कोजाग्रत पूर्णिमा, दसैँ पर्व समापन

काठमाडौँ । नेपालीको महान् चाड दसैं पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना...

कर्णाली प्रदेश अस्पतालमा आजदेखि अतिरिक्त समयमा विशेषज्ञ सेवा सुरू

कर्णाली । कर्णाली प्रदेश अस्पतालले अतिरिक्त समयमा विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। सोमबारदेखि विभिन्न रोगहरुको विशेषज्ञ सेवाहरु अतिरिक्त समयमा दिन थालिएको हो। अस्पतालमा आजदेखि शनिबारबाहेक...

मेघगर्जन र चट्याङसहित दशैभर वर्षाको सम्भावना

काठमाडौं । न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले आज देशभरका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ...

टीका थाप्ने शुभ साइत बिहान १०ः०२ बजे

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका...

आज महानवमी पर्व : नवरात्रको अन्तिम दिन

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका...

देशभरबाट मनसुन बाहिरियो

काठमाडौं । नौ दिन ढिलाइ गरे मंगलबार देखि देशभरबाट मनसुनी प्रणाली वाहिरिएको छ । असोज २२ गते सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी...

दशैं मनाउन झण्डै नौ लाखले छाडे उपत्यका

काठमाडौं । यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौँ उपत्यका छाडेका छन् । दसैँ, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ ।...

राष्ट्रिय जनगणना दोस्रो चरणमा प्रवेश

काठमाडौँ। राष्ट्रिय जनगणना २०७८ को काम दोस्रो चरणमा प्रवेश गरेको छ । गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको घर तथा घरपरिवार सूचीकरण...

मोतीपुर घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, अनिश्चितकालीन कर्फ्यू जारि

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ...

हेडलाइन्स