20.7 C
Kathmandu
Tuesday, June 30, 2026
spot_img
Category:

देशमा आज

देशमा आज

थप २ हजार ४४४ जनालाई कोरोना संक्रमित, ३१३ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

आज पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती, पूर्वराजा ज्ञानेन्द्रले शालिकमा माल्यार्पण गर्ने

काठमाडौं । आज विविध कार्यक्रम आयोजना गरी देशभर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदैछ। प्रत्येक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइने गरिन्छ ।...

देशभर थप ९६८ जनामा कोरोना संक्रमण, २६२ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि, सबै अस्पताललाई तयारी अवस्थामा रहन आग्रह

काठमाडौँ । नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै...

नारायणहिटी परिसरको विवादित रेस्टुरेन्टबारे छानबीन गर्न समिति गठन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयद्वारा सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने...

प्रतिनिधि सभाको बैठक स्थगित, अर्को बैठक पुस २८ गते बस्ने

काठमाडौँ । बिहीवारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । अर्को बैठक यही पुस २८ गते बुधवार बस्नेछ । सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले...

देशभर आंशिकदेखि सामान्य बदली, भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात...

थप ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु, २६३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र...

यी हुन् माओवादीबाट राष्ट्रिय सभामा उम्मेदवार बन्ने पाँच जना

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर ९अन्य...

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता कार्यक्रम छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि मङ्गलबार बिहान...

हेडलाइन्स