21.1 C
Kathmandu
Tuesday, July 7, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता

काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताको अघिल्लो दिन आज राजनीतिक दलहरु उम्मेदवार...

डोल्पाको जगदुल्ला गाउँपालिकाद्धारा सबै गाउँपालिकाबासीको स्वास्थ्य बीमा

डोल्पा । हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकाले सबै घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले एकै पटक ५ सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको...

रसुवागढी-केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति

काठमाडौं । रसुवागढी-केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो...

हराउँदै चैते दसैँको मौलिकता

पैसो कैलेलाई, चैते दसैँलाई त्यो पनि मागे दिन्न कसैलाई चैते दसैँ मेलाका लागि खर्च गर्न एक वर्षदेखि रकम जम्मा गरिन्थ्यो भन्ने गतिलो प्रमाणको रुपमा छ यो...

मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदहरुको माग

काठमाडौ । सांसदहरुले मिटर ब्याजबाट पीडितहरुको माग सम्बोधन गर्न तत्काल ठोस निर्णय गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशका...

आज सेतो मच्छिन्द्रनाथको रथजात्रा, रथको रुटमा सवारी साधन निषेध

काठमाडौं । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ ।अपराह्न चार...

पार्किङका लागि निर्माण भएको काठमाडौं भ्यू टावर नयाँ सालबाट सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यू टावर नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । काठमाडौं महानगरमा रहेको सवारी पार्किङको समस्यालाई...

गुल्मीको चन्द्रकोट गाउँपालिकामा मौसम स्टेशन स्थापना

गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–४ शान्तिपुरमा अवस्थित उदय माध्यमिक विद्यालयमा मौसम स्टेशन (Weather station) स्थापना गरिएको छ । कृषि सम्बन्धी प्राविधिक विषय अध्यापन...

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको वृद्धि

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकहरूको आगमन वृद्धि हुन थालेको छ । पदमार्गमा सन् २०२३ को जनवरीदेखि हालसम्म तीन महिनामा दुई हजार चार...

अब सबै मालपोत कार्यालय विद्युतीय प्रणालीमा

काठमाडौं । सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय...

हेडलाइन्स