मनाङ । यहाँका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी अभाव भएको छ ।
प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी सरुवा तथा बढुवा भई अन्यत्र गएकाले सेवाग्राही...
बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको मानपुर खण्ड हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ ।
जानकी गाउँपालिका–३ मानपुरमा पर्ने उक्त सडकमा पानी जमेर हिलाम्मे...
काठमाडौं । सोमबार बिहानको भारी वर्षापछि काठमाडौं उपत्यकाका सबैजसो खोला नदीमा ठूलो बाढी आयो । वाग्मती, विष्णुमती र मनोहराको भेल धेरै ठाउँमा करिडोर सडक...
काठमाडौं । आगामी असोज १ देखि काठमाडौं उपत्यकामा विद्यालय खुल्ने भएको छ । सोमबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्थानीय तहका प्रतिनिधि,...
सङ्रखुवासभा । सङ्रखुवासभा जिल्लामामा एकै परिवारका छ जना मृत फेला परेका छन् । उनीहरुको हत्या भएको आशङ्का गरिएको छ ।
सङ्खुवासभा जिल्लाको मादी नगरपालिका वडा...
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुुक्रबारदेखि प्रारम्भ भएको गाउँरनगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका...
सिन्धुपाल्चोक । मेलम्चीमा सफा पानी बग्न थालेपछि मात्रै आयोजनाको पुनर्निर्माणको काम सुरु गरिने भएको छ । मेलम्चीको पानी सफा हुन अझै एक-दुई महिना लाग्ने अनुमान...