21.2 C
Kathmandu
Tuesday, June 30, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

चार महिनादेखि बन्द खोटाङको हलेसी मन्दिर खुल्यो

खोटाङ । कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै चार महिनादेखि बन्द गरिएको खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिर खुला गरिएको छ । कोभिड–१९ को सङ्क्रमण दर...

बूढानीलकण्ठ नगरपालिकामा आजदेखि भौतिक रूपमै पढाइ सुरु

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिक रूपमा नै सञ्चालन भएका हुन्...

असोजमा मात्रै मुस्ताङको स्याउ बजार पठाउने तयारि

मुस्ताङ। भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर । किसान र व्यापारीको भेट...

सङ्खुवासभा सामूहिक हत्याकाण्डका आरोपी सार्वजनिक

काठमाडौं । सङ्खुवासभा सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर...

पुर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसीमा आचार्य गुरु पद्मसम्भवको प्रतिमा राखिने

खोटाङ । त्रिधार्मिकधाम खोटाङका हलेसीमा आचार्य गुरु पद्मसम्भवको प्रतिमा शिलान्यास गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीलाई धार्मिक पर्यटनका रूपमा प्रवद्र्धन...

मकवानपुरका शैक्षिक संस्था आजबाट सञ्चालन

बागमती । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै...

काँग्रेसको बाँकी वडा अधिवेशन असोज ५ र गाउँ–नगरपालिकाको असोज ९ गते हुने

काठमाडौं । नेपाली काँग्रेसको गाउँ–नगरपालिका अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति पुनः सरेको छ । शुक्रबार ललितपुरस्थित बिपी स्मृति भवनमा बसेको काँग्रेसको केन्द्रीय निर्वाचन...

सरकारले प्रत्येक पालिकामा कम्तिमा पाँचसय युवालाई विना धितो सहुलियत कर्जा दिने

काठमाडौं। सरकारले लघु, साना तथा मझौला उद्योग, व्यवसायिक कृषि, युवा उद्यम, महिला उद्यम, वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति, दलित समुदाय व्यवसाय विकास कर्जालगायतका उत्पादनका क्षेत्रमा...

दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ अध्ययनको निष्कर्ष

दैलेख । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले...

चितवनका अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे

चितवन । चितवनका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन् । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो । मौसम परिवर्तन भएसँगै अस्पतालमा...

हेडलाइन्स