25 C
Kathmandu
Wednesday, July 1, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

प्रधानमन्त्रीको निरीक्षण औपचारिकतामै सीमित, पीडितले पाएनन् राहत

कैलालि । बाढीपहिरोले ठूलो मानवीय र भौतिक क्षति भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहितको टोली प्रभावित...

अदालतको आदेशपछि पुन: मतगणना, वडाध्यक्षको नतिजा उल्टियो

जनकपुरधाम । अदालतको आदेशमा चार बर्षपछि आइतबार महोत्तरीको एक वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतगणनामा मतपरिणाम उल्टिएको छ । उच्च अदालत जनकपुरधाम...

बेमौसमी वर्षाले ७ अर्ब २२ करोडको धानबाली क्षति

काठमाडौं । असोज ३१ गतेदेखिको बेमौसमी वर्षाका कारण तीन वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी...

कोभिड–१९ पछिको शिक्षामा छात्रा बढी प्रभावित

काठमाडौँ। कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट बञ्चित हुँदै आएका छन्...

डोटीमा एक सातादेखि अवरुद्ध भएको फोन र विद्युत् सेवा सञ्चालन

डोटी । बेमौसमी अविरल वर्षासँगैको बाढी-पहिराका कारण विगत ५-६ दिनदेखि अवरुद्ध भएको यहाँको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ । वर्षाका कारण रुख...

बाढिका कारण कैलालीका १५ सय घरपरिवार विस्थापित

कैलाली । बेमौसमको भारी वर्षासँगै आएको बाढीले कैलालीको पूर्वी क्षेत्रमा करिब १५ सय परिवार विस्थापित भएका छन् । टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा गरी...

बाढीपहिरो पीडितहरुका लागि चाँडै राहत प्याकेज ल्याउने प्रधानमन्त्रीको आश्वासन

डडेल्धुरा । बाढीपहिरोले प्रभावित भएका सुदुरपश्चिमका जिल्लाहरुको अनुगमन गर्दै गृह जिल्ला डडेल्धुरा पुग्नु पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपिडितहरुका लागि चाँडै राहत प्याकेज ल्याउने बताउनु...

साउनदेखि तलब नपाएका कारण कार्यालय आउन मान्दैनन् कर्मचारी

वीरगञ्ज । पोखरिया नगरपालिकाका कर्मचारीले गत साउनदेखि नै तलब पाएका छैनन् । तलब नपाएकाले यसवर्षको चाडबाड समेत खल्लो भएको राजश्व शाखाका कर्मचारी महेश साह...

कञ्चनपुरमा किसानले काटेर सुकाएको धान खेतमै उम्रियो

कञ्चनपुर । आइतबारदेखि परेको अविरल वर्षाले पाकिसकेको किसानको धान खेतमै उम्रिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२, भुजेलामा चार दिनदेखि रुझेको धान उम्रिएको हो । आइतबार...

बेमौसमि बर्षाको असर : ८८ को मृत्यु, ३० जना बेपत्ता

काठमाडौं । वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका...

हेडलाइन्स