22 C
Kathmandu
Thursday, July 9, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता बुझेको आरोपमा एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सल्यानको शारदा...

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार प्रतिनिधि सभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री भएको १४ महिना १९ दिनमै उनले तेस्रोपटक विश्वासको...

विद्यार्थीलाई परम्परागत सीप हस्तान्तरण

बेनी । म्याग्दीका युवा, विद्यार्थीहरुलाई परम्परागत सीप हस्तान्तरण गर्न थालिएको छ। मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले...

सरकार र मिटरब्याजीपीडितबीच चारबुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच चारबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको...

कफी खेतीबाटै वार्षिक १३ लाख आम्दानी गर्दै माङसेबुङका किसान

इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छ्न्। उनी बिहानदेखि बेलुकासम्म नै...

गाउँमै गएर योजना सम्झौता गर्दै थलारा गाउँपालिका

बझाङ । शनिबार दिउँसो जिल्लाको थलारा गाउँपालिका–९ मालुमेलास्थित वडा कार्यालयमा भिडभाड थियो । कोही स्थानीय बजारमा फोटोकपी गर्न, फाइल किन्न स्टेसनरी पसलमा लाइनमा थिए...

पानी जेटबोटले भोजपुरवासीको यात्रा सहज बन्दै

भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो । पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा...

किसानलाई चिया टिप्न हातेमेसिन वितरण गर्दै सूर्योदय नगरपालिका

इलाम । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका १ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको...

गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन...

गुन्द्रुकको ‘ब्रान्डिङ’ रोङ गाउँपालिका, बिक्री गर्ने जिम्मा गाउँपालिकाको

इलाम । रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले...

हेडलाइन्स