20.8 C
Kathmandu
Thursday, July 2, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले यस्तो आग्रह गरेको हो। २०७४...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल...

सङ्क्रमण बढेपछि कास्कीमा अधिकांश सरकारी कार्यालयको सेवा स्थगित

कास्की । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ ।​ सेवाग्राहीका भीड बढी हुने...

चौथो पटक हिमपात भएसँगै हुम्लाको जनजीवन कष्टकर

हुम्ला । हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भइरहेको छ । हिमपातले यहाँको जनजीवन थप कष्टकर बनेको छ । सदरमुकाम सिमकोटमा झण्डै एक...

सेवा लिन खोप कार्ड अनिवार्य गरेसँगै स्याङ्जामा खोप लगाउने बढे

स्याङ्जा । स्याङ्जा जिल्लास्थित सेवा प्रदायक निकायमा आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेसँगै जिल्लामा खोप लगाउनेहरुको संख्या बढेको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा...

तीनै तहको निर्वाचन शान्तिपूर्ण हुन्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्र सम्पन्न हुने तीन तहका निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बलको २१औँ...

काभ्रे मालपोतको सेवा पाँच दिनको लागि स्थगित

काभ्रे । मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयको सेवा पाँचदिनका लागि स्थगित गरिएको छ। कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने...

बालमैत्री नगर घोषणा गर्ने चाँगुनारायण नगरपालिकाको तयारि

भक्तपुर । चाँगुनारायण नगरपालिकालाई आगामी फागुन २७ गते बालमैत्री नगरपालिका घोषणा गर्ने भएको छ । नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले फागुन २७ गते बालमैत्री नगरपालिका...

स्थानीय तहको निर्वाचन बारे छलफल गर्न सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक बोलाएका छन् । पूर्वनिर्धारित समय अनुसार सर्वदलिय बैठक आज बिहन ९ बजे बस्नेछ । बैठकमा स्थानीय...

सिटामोल अभाव भएपछि सातै प्रदेशमा सिटामोल वितरण

काठमाडौँ। काठमाडौँ उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोललगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोलसहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाएको छ । सबै प्रदेशमा गरी...

हेडलाइन्स