28.1 C
Kathmandu
Tuesday, May 19, 2026
spot_img
Category:

मुख्य समाचार

मुख्य समाचार

काठमाडौंका सडकमा थुप्रिएको फोहोरमा केमिकल छरेर दुर्गन्ध हटाउन थालियो

काठमाडौँ । उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ । काठमाडौंका विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरको दुर्गन्ध हटाउन केमिकल...

नेकपा एसका मन्त्री फेर्न प्रधानमन्त्रीले गरे अस्वीकार, पुरानैले निरन्तरता पाउने

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस) ले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै त्यसलाई अस्वीकार गरिदिएका...

काठमाडौं महानगरले तयार गर्यो सार्वजनिक शौचालयको सङ्केत

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका छुट्टै संकेत चिन्ह तयार गरेको छ । नीलो पृष्ठभूमिको संकेत चिन्ह अब होटल तथा रेस्टुरेन्टहरुले स्वेच्छिक रुपमा...

स्थानीय चुनावमा राज्यसत्ताको चरम दुरुपयोग भएको लोसपाको आरोप

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले स्थानीय तह चुनावमा राज्य शक्तिको व्यापक दुरुपयोग भएको निष्कर्ष निकालेको छ । त्यसका कारण आफ्नो दलले वैशाख...

बजेटको मन्त्रालयगत छलफल आजदेखि प्रारम्भ

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को बजेटको मन्त्रालयगत शीर्षकमाथि सोमबारदेखि छलफल प्रारम्भ हुँदैछ । सैद्धान्तिक छलफल सकिएपछि सोमबारदेखि मन्त्रालयगत छलफल थाल्न लागिएको हो । सङ्घीय संसद् सचिवालयले...

सडक बिजुली र खानेपानी पुगेपछि फेरियो गाउँको मुहार

बैतडी । प्रदेश सरकारले खानेपानी, सडक र स्थानीय सरकारले बिजुली पु¥याएपछि दुर्गम गाउँको मुहार फेरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले खानेपानी, सडक र स्थानीय...

यस वर्षको मनसुन १० दिनअघि नै नेपाल प्रवेश

काठमाडौं । नेपालमा यस वर्षको मनसुन सुरु गएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ बाट मनसुन...

सङ्घीय सरकारबाट मुस्ताङका स्थानीय तहले पाए ९४ करोड अनुदान

मुस्ताङ । मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ९४ करोड अनुदान पाएका छन् । सरकारले गत हप्ता...

मुहान सुकेर निष्क्रिय ढुंगेधारा ब्युँताउँछौं : नवनिर्वाचित मेयर बालेन्द्र शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले काठमाडौं महानगरपालिकाभित्रका पानीको मुहान सुकेर निष्क्रिय ढुंगेधारा ब्युँताउने घोषणा गरेका छन् । साथै उनले हाम्रा सांस्कृतिक...

जनकपुरबाट भैरहवा आउँदै गरेको बस दुर्घटनामा ९ जनाको मृत्यु, २३ जनाको उपचार हुँदै

बुटबल । जनकपुरबाट भैरहवा आउदै गरेको बस रुपन्देहीको रोहिणी पुलबाट नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । आज बिहान करिब ४ः३० बजेको समयमा...

हेडलाइन्स