23.1 C
Kathmandu
Thursday, May 14, 2026
spot_img
Category:

मुख्य समाचार

मुख्य समाचार

काठमाडौं उपत्यकामा असार २२ देखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइने

काठमाडौँ । सरकारले यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएकालाई असार २२ देखि दोस्रो मात्राको खोप दिने भएको छ । गत जेठ २५ देखि भेरोसेल...

पहिरोले पुरै गाउँ जोखिम, १ सय २४ घरपरिवारको त्रिपालको बास

बाजुरा । बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका ९७ घरपरिवार अहिले त्रिपाल मुनीको बास बस्दै आएका छन । गत जेठ २९ गते र असार...

एमालेलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने स्थायी कमिटी बैठकको निर्णय

काठमाडौँ । सत्तारुढ नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीलाई २०७५ जेठ...

लोक सेवाका स्थगित धएका सबै परीक्षाहरु १५ साउनदेखि

काठमाडौँ । लोक सेवा आयोगले कोरोना महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि...

सार्वजनिक सवारि सञ्चालन आएसँगै उपत्यकामा बढ्यो चहलपहल

काठमाडौँ । कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र व्यवस्थापनका लागि जारी दुुई महिना लामो निषेधाज्ञा मङ्गलबारदेखि थप खुकुुलो पारिएसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेकोे छ । काठमाडौँ,...

आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो, सार्वजनिक यातायात पनि जोर बिजोर प्रणालिमा चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सोमबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै एक...

सडक र पुल नबन्दासम्म मेलम्ची खानेपानी आयोजना मर्मत गर्न असंभव

मेलम्ची । मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले...

आज राष्ट्रिय धान दिवस, दही चिउरा खाएर मनाइँदै

काठमाडौं । आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ ।...

आज देशका यी भागमा हुन्छ भारी वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भने...

मेलम्चीमा ठुलो बाढी आउनुको यस्तो छ कारण

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पहाडी र हिमाली भेगमा बढी वर्षा हुने पूर्वानुमान गरेको छ तर असार १ गतेको आसपास मेलम्ची क्षेत्रको...

हेडलाइन्स