22.1 C
Kathmandu
Saturday, May 16, 2026
spot_img
Category:

मुख्य समाचार

मुख्य समाचार

कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरूद्ध खोप लगाउन पाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सेवा विभागले...

स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन मंसिर १७ देखि

काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर १७ गतेदेखि मतदाता नामावली संलकनसम्बन्धि विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम नियमित...

कोरोनाले विथोलियो शैक्षिकसत्र, चैतमा पूरा गर्न मुस्किल

काठमाडौं। दशैँ–तिहार सकिएसँगैै देशभरका विद्यालयले भौतिक रुपमा कक्षा सञ्चालन गरेका छन् । सरकारले यो वर्षकौ शैक्षिकसत्र असार १ गतेबाट चैत मसान्तसम्मलाई तोकेको छ ।...

१४ औं महाधिवेन अन्तर्गत कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेन अन्तर्गत सोमबार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका सबैजसो...

वीरगञ्ज महानगरपालिकामा खोप भण्डार स्थापना

वीरगञ्ज । वीरगञ्ज माहानगरपालिकाले खोप भण्डार स्थापना गरेको छ । बालबालिकाहरुलाई लगाइने नियमित खोप र कोभिडविरुद्धको खोप भण्डारण सहज बनाउन महानगरपालिकाले खोप भण्डार स्थापना...

आज पनि सर्वोच्चमा कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच आज पनि धकेलाधकेल भएको छ। करिब एक महिनादेखि आन्दोलनरत नेपाल बार...

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीका दुई मन्त्रीद्धारा शपथ ग्रहण

जनकपुरधाम । दुई मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ । आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा...

मुस्ताङमा ठूलो हिमपहिरो

मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रमा पर्ने टुकुचे हिमालमा हिमपहीरो जाँदा १५० भन्दा धेरै चौरीगाई हराएका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी...

देशभर थप ३०६ जनामा कोरोना संक्रमण, ६ को मृत्यु, ३४८ जना कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। ९ हजार ६०६ नमूनामध्ये पीसीआर विधिबाट ८००८ र एन्टिजेन...

आजदेखि दीर्घरोगीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाँइदै

काठमाडौं । कोरोना भाइरसविरुद्धको फाइजर खोप आजदेखि लगाउन सुरु गरिएको छ । आजदेखि मंसिर ४ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाउन लागिएको हो ।...

हेडलाइन्स