29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

ओली नै प्रधानमन्त्री

 

काठमाडौँ /गठबन्धन सरकारका लागि विपक्षी दलहरूले संख्या पुर्‍याउन नसकेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि कामचलाउ प्रधानमन्त्री बनेका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । शुक्रबार दिउँसो २ वजे ओलीले प्रधानमन्त्रीका रुपमा पुनः शपथ ग्रहण गर्ने र लगत्तै मन्त्री परिषद् विस्तार गरिने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स