24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

विद्युत प्राधिकरणका कर्मचारिले इन्टरनेटको फाइबर काटेको भन्दै इस्पानको ध्यानाकर्षण

ललितपुर । बगमति प्रदेशको भरतपुरमा विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका केहि कर्मचारिले इन्टरनेटको फाइबर सुनियोजित रुपमा काट्ने काम गरेको भन्दै इन्टरनेट सेवा प्रदायक संघ ( इस्पान)ले ध्यानाकर्षण गराएको छ ।

भदौ २ गते संघले एक विज्ञप्ति जारि गर्दै इन्टरनेट सेवा नै अवरुद्ध गराएकाले ध्यानाकर्षण गराएको बताएको हो । साथै संघले इन्टरनेट सेवा प्रादायकका कर्मचारिलाई धम्किपुर्ण भाषा भाषा प्रयोग गरि इन्टरनेट सेवा प्रयोग गरेको तार हटाउन भनिएकाले यस्ता गैरकानुनि कामलाइ गम्भिरतापुर्वक लिन आग्रह गरेको छ ।

दुरसञ्चार ऐन २०५३ लाइ उल्लंघन गर्ने जो कोहिलाइ पनि कानुनि कारबाहिको दायरामा ल्याउन समेत संघले अनुरोध गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स