26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मानव अधिकार आयोगले भन्योः निषेधाज्ञामा नागरिकमाथि अपमानजनक व्यवहार नगर्नु ?

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड– १९ बाट उत्पन्न संकटको समयमा आमनागरिकको स्वास्थ्य उपचारलगायत विभिन्न अधिकारहरूको अवस्था जोखिममा पर्न गएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोभिड– १९ बाट उत्पन्न सबै असरको सम्बोधन गर्न, नागरिकमाथि दुव्र्यवहार नगर्न, व्यक्तिको जीवन, स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच, आपूर्ति व्यवस्थापन तथा नियमन गर्न, अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको मनोबल उच्च राख्न र न्यून आर्जन भएका श्रमिक तथा ज्यालामजदुरी गरी जीवनयापन गर्ने वर्गहरूको पहिचान गरी जीविकोपार्जनका आवश्यक कार्यक्रमको व्यवस्थापन गर्न–गराउन आयोग नेपाल सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स