14.1 C
Kathmandu
Saturday, April 13, 2024
spot_img

कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पछि सर्यो

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं। नेपाली कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पछि सरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले प्रदेश अधिवेशन सार्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाशा शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माका अनुसार यही मङ्सिर १६ र १७ गतेका लागि तोकिएको प्रदेश अधिवेशन मङ्सिर १८ र १९ गतेको लागि सारिएको हो । यसैगरी मङ्सिर २५ गतेका लागि तय गरिएको मतदानको कार्यक्रम २६ गते र मतगणना २७ गते शुरु हुने उहाँले बताउनुभयो ।

यसअघि काँग्रेसले २५ गते मतदान र २६ गते मतगणना गर्ने कार्यक्रम तालिका तय गरिएको थियो ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स