27.1 C
Kathmandu
Friday, September 22, 2023

गाईजात्रामा प्रदेशभर सार्वजनिक विदा दिने बागमती प्रदेश सरकारको घोषणा

काठमाडौं । बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा भदौ ७ गते बागमती प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

बागमती प्रदेश, हेटौडास्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा सूचना निकालेर भदौ ७ गते सार्वजनकि विदा घोषणा गरेको हो ।

प्रदेश सरकार, मन्त्रीपरिषद्‌को मिति २०७८र०५र०२ गतेको निर्णयाअनुसार बागमती प्रदेशमा विशे रुपमा मनाइने गाईजात्राको अवसरमा संवत् २०७८ साल भदौ ०७ गते सोमबारका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा घोषणा गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’ राजपत्रमा निकालिएको सूचनामा भनिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स