32.1 C
Kathmandu
Saturday, June 15, 2024
spot_img

सम्पर्कविहीन कर्मचारी खोज्दै प्रहरी हेडक्वाटर

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका कर्मचारीको खोजी गरेको छ । पछिल्लो समय गैरहाजिर भएका ९ जना प्रहरी कर्मचारीलाई हाजिर हुन सूचना जारी गरिएको छ ।

कात्तिकदेखि यता जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा आउन भनेको छ #

सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने सूचनामा उल्लेख गरिएको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स