21.5 C
Kathmandu
Monday, June 29, 2026
spot_img
Category:

देशमा आज

देशमा आज

१ हजार ६१९ कोरोना सङ्क्रमित थपिए, १६ जनाको मृत्यु, १ हजार ८४६ संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार...

सात महिनाको अवधिमा १ करोड ९२ हजार मात्रा कोरोना विरुद्धको खोप लगाइयो

काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप एक करोड ९२ हजार मात्रा खोप लगाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हाल्नुभएपछि...

थप २ हजार ५२ जनामा कोरोना संक्रमण, ३ हजार ३० जना संक्रमणमुक्त, २० को मृत्यु

काठमाडौं । छिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८...

उपत्यकामा ४ महिनापछि निषेधाज्ञा हट्यो : स्कुल खोल्न अझै प्रतिबन्ध

काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै भदौ मसान्तसम्म...

आजबाट काठमाडौँमा थुप्रिएको फोहोर उठाउन थालियो : फोहोर उठाइसक्न एक महिना लाग्ने अनुमान

काठमाडौं । काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको छ। काठमाडौं उपत्यकाबाट...

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालद्वारा राजीनामा

काठमाडौं । बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिनुभएको छ । नेकपा एमालेका तर्फबाट मन्त्री बन्नुभएका उहाँले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी...

पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु, तीन जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ। अरू तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया...

थप १ हजार ६६४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार...

१ हजार ९०२ कोरोना सङ्क्रमित थपिए, २ हजार ८०८ कोरोनामुक्त, १६ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार...

युथ कांग्रेस नेपालद्धारा महानगरपालिका कार्यालय अगाडि फोहोर फालेर प्रदर्शन

काठमाडौं । तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौं...

हेडलाइन्स