25 C
Kathmandu
Wednesday, July 1, 2026
spot_img
Category:

देशमा आज

देशमा आज

स्थानीय तह निर्वाचन २०७९ : हालसम्म कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनाबाट कुल कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा...

५ सय ५० वटा स्थानिय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भइरहेको छ। हालसम्म २ वटा उपमहानगरसहित ५५० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक...

गठबन्धनलाई हराउँदै घोराही उप-महानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी

दाङ । घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरी विजयी हुनुभएको छ । चौधरीले ३१ हजार ७२८ मत ल्याएर निर्बाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी...

स्थगन भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय

काठमाडौं . यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९...

काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता बढाउँदै, उपमेयरमा सुनिता डङ्गोल तेब्बर मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता अझ बढाउँदै लैजानुभएको छ । शाहले निकटम प्रतिद्वन्दी केशव स्थापित भन्दा ६७४ मतले पछि पार्दै...

निर्वाचनमा खटिने सुरक्षाकर्मी र म्यादी प्रहरीको निधन भएमा परिवारले २० लाख पाउने

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई रु २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको...

आचारसंहिता उल्लङ्घनकर्तालाई निर्वाचन आयोगको कारबाही, निर्वाचन सामग्री जफत

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ । आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा मे...

उम्मेदवारहरूले आज अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

काठमाडौँ । निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । उम्मेदवारी फिर्ता...

निर्वाचन आयोगले आज र भोलि उजुरीमाथि छानबिन गर्ने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका मनोनयनमाथि परेका उजुरी उपर छानबिन गर्ने भएको छ । हिजो उम्मेदवारीविरूद्ध उजुरी गर्ने समय आयोगले...

हेडलाइन्स