पोखरा । पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्य र उपप्रमुखमा नेकपा ९एमाले० की मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ...
काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् ।
काठमाडौं महानगरपालिकामा १...
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले भारी मतान्तरका अग्रता कायम गरेका छन् । निकटतम् प्रतिद्वन्द्धी नेकपा (एमाले)का केशव स्थापितलाई १५ हजार...
काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ...
मोरङ । मोरङका १७ वटै स्थानीय पालिकाका नवनिर्वाचित प्रमुखहरुले आज शपथ ग्रहण गरेका छन् । नवनिर्वाचित जनप्रतिनिधिहरूलाई मुख्य निर्वाचन अधिकृत तथा मोरङ अदालतका मुख्य...
काठमाडौं । महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाका नेकपा एमालेकी सांसद विन्दा...
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ६८९ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली काँग्रेसले ३०५ पालिका जितेको छ भने नेकपा ९एमालेले० १८७...
काठमाडौं । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि शुरु भएको छ । ६ जेठ २०७४ मा शुरु भएको स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल विहीबार सकियो...