20.8 C
Kathmandu
Sunday, June 28, 2026
spot_img
Category:

देशमा आज

देशमा आज

राष्ट्रपति पदको लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा

काठमाडौं । नेपालका तेस्रो राष्ट्रपतिका लागि राजनीति एवं संसदीय अभ्यासमा बौद्धिक र परिपक्व छवि बनाएका प्रजातन्त्रवादी र वामपन्थी फरक विचारधाराका अनुभवी दुई नेताको उम्मेदवारी...

सिंहदरबारभित्र सर्वसाधारणलाई सहजै प्रवेश दिनुपर्ने सांसदको रुलिङ

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान

काठमाडौं । देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ । यसअघि उक्त विमानस्थलमा बिहान ६...

राष्ट्रपति निर्वाचनमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने तयारीमा दलहरु

काठमाडौं । राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिंदै गर्दा संसद्‍मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूको सक्रियता निकै बढेको छ । राष्ट्रपति निर्वाचनकै सन्दर्भमा प्रधानमन्त्री...

सम्पर्कविहीन कर्मचारी खोज्दै प्रहरी हेडक्वाटर

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका कर्मचारीको खोजी गरेको छ । पछिल्लो समय गैरहाजिर भएका ९ जना प्रहरी कर्मचारीलाई हाजिर हुन सूचना जारी...

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन आज

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १०...

आज शेर्पा समुदायले ग्याल्पो ल्होछार धुमधामसँग मनाउँदै

काठमाडौं । शेर्पा समुदायले १५ दिनसम्म मनाउने ग्याल्पो ल्होसार आजबाट सुरु भएको छ । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले यस दिनलाइ ९नयाँ...

१५ दिने मिथिला माध्यमिकी परिक्रमा सुरु

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रका धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा आजदेख सुरु भएको छ । फागुन औशीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी...

राष्ट्रपति निर्वाचनका लागि तोकियो मतदान अधिकृत

काठमाडौँ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ । आयोगले निर्वाचन अधिकृत तोक्ने र मतदान स्थल...

टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौँ । ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । सोही अनुसार आज सैनिक...

हेडलाइन्स