27.1 C
Kathmandu
Wednesday, September 30, 2026
spot_img
Category:

देशमा आज

देशमा आज

१२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत एकैपटक सरुवा

काठमाडौँ । १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको निर्णय अनुसार ती स्थानीय...

उपभोक्ता समितिमार्फत १० लाखमाथिका योजना रोक्ने सरकारको निर्णयमा सर्वोच्चको हस्तक्षेप

काठमाडौं । अर्थ मन्त्रालयले १० लाख रुपैयाँभन्दा बढीका आयोजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्न नपाउने गरी जारी गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश...

काठमाडौँ महानगरपालिकाले अग्नि नियन्त्रणकसहित करार सेवाका लागि कर्मचारी माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवामा विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ, जसमा अग्नि नियन्त्रणक (फायर फाइटर) समेतका पद समावेश छन् । प्रशासन...

अस्पतालकै भवनबाट गाउँपालिकाको सेवा, स्वास्थ्य र प्रशासन दुबै प्रभावित

सिरहा । ‘जेनजी’ आन्दोलनका क्रममा गत भदौ २४ गते सिरहाको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी भएपछि गाउँपालिकाको कार्यालय अहिले अस्पतालकै भवनबाट सञ्चालन भइरहेको छ...

काठमाडौँ महानगरले सामुदायिक कुकुर–बिरालो बन्ध्याकरणका लागि आवेदन माग्यो

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप लगाउने कार्यका लागि इच्छुक संघसंस्थाहरूसँग आवेदन मागेको छ। महानगरका अनुसार, आर्थिक वर्ष...

काठमाडौँ उपत्यकामा असोज अन्तिम साता मात्र मेलम्चीको पानी

काठमाडौँ । यस वर्ष असोजको अन्तिम सातातिर मात्र मेलम्चीको पानी उपत्यकामा आउने भएको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासका अनुसार वर्षाका कारण...

लिसा स्वमूल्याङ्कनमा उत्कृष्ट ठहरिएका स्थानीय तहलाई संघीय सरकारको सम्मान

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा उत्कृष्ट प्रदर्शन...

माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई कामकाजी बनाउन तयारी

इलाम l इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई आधिकारिक कामकाजी भाषाका रूपमा प्रयोग गर्ने तयारी थालेको छ। कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी...

टोखा नगर प्रमुखको बाचा ६ महिनामै पूरा, दमकल खरिद

 काठमाडौं । बढ्दो शहरीकरणसँगै आगलागीको जोखिम बढिरहेकाले टोखा नगरपालिकाले दमकल खरिद गरेको छ। नगरपालिका स्रोतका अनुसार आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत ८३ लाख रुपैयाँको...

काठमाडौँ उपत्यकालगायत देशभर चिसो बढ्दै

काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको...

हेडलाइन्स