21.4 C
Kathmandu
Sunday, July 5, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

खाना पकाउने ग्यासभन्दा विद्युतीय ऊर्जा ५० प्रतिशत सस्तो

विराटनगर। विद्युत्‌को निरन्तरता एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलब्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनीकरण गर्न सकिने सुझाव सहभागी वक्ताहरूले दिएका छन् । राष्ट्रिय योजना आयोग काठमाडौँ र...

संरक्षित क्षेत्रअन्तर्गत पनौती नगरपालिकाले पुराना शैलीका घर बनाउँदै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पूरानो शैलीका घर बनाउँदैछ। नगरको वडा नं ७ स्थित सम्पदा क्षेत्रमा पर्ने एक हजार...

मापदण्ड बिपरितको मञ्जुश्री पेट्रोल पम्पमा ललितपुर महानरको सिल

काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ । पम्प सञ्चालकले सार्वजनिक जग्गामा लामो समयदेखि सो पेट्रोल पम्प सञ्चालन गर्दैआएको र...

टोखा नगरपालिकामा आवधिक नगर विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न (फोटोफिचर)

काठमाडौं । टोखा नगरपालिकामा आवधिक नगर विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । टोखा नगरपालिकाको आयोजना र स्कोलर नेपाल, श्रेष्ठ नेक्स्ट जे....

उजुरी परे पनि पक्राउ परेनन् मिटरब्याजी

सिरहा । मिटर व्याज विरुद्ध संघर्ष समिति मधेश प्रदेशले बिज्ञप्ती जारी गर्दै प्रहरी प्रशासन तथा जिल्ला प्रशासन कार्यलयको भुमिकाप्रति शंका व्यक्त गरेको छ ।...

दार्चुलामा बाढी–पहिरो, ५ जनाको मृत्यु, १० जना बेपत्ता

दार्चुला । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले दार्चुलामा ठूलो धनजनको गरेको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण...

नेपालगञ्जमा डेंगुबाट दुई जनाको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जमा डेंगुबाट दुई जनाको ज्यान गएको छ । भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया...

पोखरामा पनि चल्यो महानगरको डोजर

पोखरा । पोखरा महानगरपालिकाले आफ्नै स्वामित्वको जग्गाका घर तथा पसल भत्काएको छ । चोकलाई फराकिलो बनाउने उद्देश्यसहित चल्तीको चोक महेन्द्रका घर तथा सटरमा महानगरले...

२९ वर्षदेखिको कर असुल गर्न काठमाडौं महानगरपालिकाको तत्परता

काठमाडौं । विगत २९ वर्षदेखिको सम्पत्ति कर असुल गर्नका लागि काठमाडौँ महानगरपालिकाले करदातालाई पुनः पत्राचार गरेको छ । कामपा राजस्व विभागले विगत लामो समयदेखि...

चेपाङ समुदायले मनाए न्वागी पर्व, बागमती प्रदेशमा आज सार्वजनिक विदा

काठमाडौँ । प्रकृति पूजक मानिने सिमान्तकृत अदिवासी चेपाङ समुदायले आफ्नो महत्वपूर्ण पर्व न्वागी (छोनाम पर्व) धुमधामले मनाएका छन् । हरेक वर्षको भदौ तेस्रो साता...

हेडलाइन्स