21.2 C
Kathmandu
Sunday, July 5, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

आजदेखि उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गरिने

काठमाडौँ । दसैँ नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको...

नारायणगढ मुग्लिन सडकः चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध

चितवन । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा...

झन्डै ८० हजार अग्रिम टिकट बुक, दैनिक १० हजारका दरले बुकिङ

काठमाडौं । कोभिड १९ को कारणले अधिकांश नेपाली जनता दुई वर्ष मन खुलेर दसैँ मनाउन आफ्नो घर फर्किन पाएनन्। अहिले कोभिड १९ को सन्त्रास...

नगरपालिकाबाट समयमा भुक्तानी नपाउँदा उपभोक्ता मारमा

दाङ । दाङको लमही नगरपालिकाबाट गत आर्थिक वर्ष २०७९/८० मा सम्पन्न भएका योजनाको रकम भुक्तानी नहुँदा उपभोक्ता समस्यामा परेका छन्। टोल विकास संस्थाको तर्फबाट निर्माण...

स्थानीय उत्पादन राम्रो नहुँदा छाक टार्न आयातकै भर

मुगु । २०७८ सालको जनगणनाको तथ्याङ्क अनुसार मुगुका ९० प्रतिशत नागरिक कृषिमा आश्रित छन्। नागरिकको कमजोर शैक्षिक स्तर र चरम गरिबीका कारणले परम्परागत कृषि...

अपाङ्ग अधिकारका निम्ति देशव्यापी आन्दोलन गर्ने : प्रचारप्रसार प्रमुख गुप्ता

महोत्तरी । नेपाली कांग्रेस मधेस प्रदेश सूचना सचार तथा प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले प्रतिनिधि सभापति र प्रदेश सभामा सावेशीको निर्वाचन आयोगले अपाङ्ग...

जग्गा वर्गीकरण गर्न स्थानीय तहकै बेवास्ता

प्युठान । सरकारले जारी गरेको भू–उपयोग नियमावली प्युठानमा कार्यान्वयन हुन सकेको छैन। नियमावली लागू गर्न स्थानीय तहको ढिलाइ गरेका छन् । प्युठानमा स्थानीय तहले...

राजविराज नगरपालिकाद्धारा सडक फराकिलो बनाउने अभियान सुरु

सप्तरी । राजविराज नगरपालिकाले मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान सुरु गरिएको छ । सडक छेउछाउमा ठेला तथा अस्थायी पसल राखेर...

प्रदेश सभा सदस्यका लागि कृष्णप्रसाद यादब चुनावी अभियानमा

रौतहट । नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव रौतहट– १ को (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बिहीबार रौतहटको...

सुदूरपश्चिम प्रदेशमा सांसदका स्वकीयहरूलाई मात्रै पौने ७ करोड भुक्तानि

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवहरूको तलबमा मात्रै पौने ७ करोड बढी खर्च भएको छ । मासिक पारिश्रमिकसहित विभिन्न सुविधा लिने मुख्यमन्त्री,...

हेडलाइन्स