22.2 C
Kathmandu
Monday, June 29, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

निषेधाज्ञा हटाइएपछि हुम्लामा पुनः कोरोना सङ्क्रमण बढ्दै

हुम्ला । चालू आर्थिक वर्षको अन्तिम महिना असार मसान्तका कारण निषेधाज्ञा हटाइएको हुम्लामा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षित रुपमा बढेको छ । असार मसान्तमा...

शहर बजारमा अनलाइन कक्षा शुरु : गाउँमा सुनसान

डोटि । कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि डोटीका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ । शहर बजारमा बस्ने...

झपामा अज्ञात रोगका कारण चरनमा लगिएका २०० घार मौरी मरे

झापा । झापा शिवसताक्षी नगरपालिकामा मौरीपालन गर्दै आएका किसानको २०० घार मौरी अज्ञात रोगले मरेका छन् । सतासी महिला मौरीपालन सहकारीकी व्यवस्थापक देवीमाया दाहालले...

उत्तरी गोरखाका गाउँहरुमा खाद्यान्न अभाव, बाटो बन्द हुँदा खाद्यान्न ढुवानीमा समस्या

गोरखा । निषेधाज्ञाका कारण दुई महिनादेखि खाद्यान्न ढुवानी हुन नसकेको उत्तरी गोरखामा दुई साता अघिको बाढीले आवतजावत ठप्प हुँदा खाद्यान्न अभाव हुन थालेको छ...

हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा, असार ३१ गते हस्तान्तरण गरिने

हुम्ला । नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला खण्डको सडक असार ३१ गते हस्तान्तरण गर्ने भएको छ । सेनाले...

गण्डकी प्रदेशका दुई जिल्लामा नयाँ डेल्टा भेरिएन्ट पुष्टि

पोखरा । गण्डकी प्रदेशको दुई जिल्लाका ५ जनामा नयाँ डेल्टा भेरिएन्ट बी.१.६१७.२ पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशले स्याङ्जाको...

मकवानपुरगढीमा किसान क्रेडिट कार्ड वितरण शुरु

मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी ‘किसान क्रेडिट कार्ड’ वितरण शुरुआत गरेको छ । साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पुर्याउने...

बैतडीमा एकल पुरुषको पनि भत्ता वृद्धि

बैतडी । बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आइएको छ । जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो...

गुल्मीमा ४८ प्रतिशत धान रोपाई सकियो

गुल्मी । गुल्मीमा ४८ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार धान खेती हुने कुल क्षेत्रफलको ४८ प्रतिशत स्थानमा धान...

विदेश छोडेर गाउँमा बाख्रापालन

म्याग्दी । आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै...

हेडलाइन्स