25 C
Kathmandu
Tuesday, June 30, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

सिन्धुपाल्चोकको पाँचपोखरीमा यसवर्ष पनि जनैपूर्णिमा मेला नलाग्ने

सिन्धुपाल्चोक । जनैपूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष पनि मेला नलाग्ने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका...

बाटो बिग्रिएर उपत्यकाको फोहोर उठेन : घरबाट फोहोर ननिकाल्न महानगरको आदेश

काठमाडौँ । वर्षाले बाटो बिग्रिएरपछि काठमाडौँ उपत्यकाको फोहोर उठाउने काम अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकाको फोहोर फाल्ने ठाउँ नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल साइट...

बाजुराको छुद्दरीमा सुक्खा पहिरो, डेढ सय परिवार उच्च जोखिममा

बाजुरा । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ । पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको...

चितवनका सरकारी कार्यालयको नियमित सेवा भदौ १ देखि १० गतेसम्म बन्द

चितवन । जिल्लामा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भीडभाड हुने कार्यालयको नियमित सेवा बन्द गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल...

कोरोना संक्रमण बढ्न थालेपछि उपत्यकामा निषेधाज्ञा थप कडा बनाउने प्रशासनको तयारी

काठमाडौँ । कोरोना भाइरसका संक्रमितहरु पुनः बढ्दै जान थालेपछि काठमाडौँ उपत्यकाको निषेधाज्ञा कडा बनाउने तयारी थालिएको छ । उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र...

नेपालमै कुखुराको सुलीबाट बिजुली उत्पादन

चितवन । पूर्वी चितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको सुरुआत गर्नुभएको छ । उत्पादित बिजुली...

थाल ठटाउँदै बँदेल धपाउन बाध्य नगरकोटका किसान

भक्तपुर । भक्तपुरको नगरकोट, तेलकोट र छालिङलगायतका क्षेत्रमा बँदेलले मकै नष्ट गरिदिएपछि किसान समस्यामा परेका छन् । ती क्षेत्रका सयौँ रोपनी जग्गामा लगाइएको बालीलाई...

वीरगञ्ज महानगरपालिकामा आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सुरु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका विद्यालय सञ्चालनमा आएका छन । आइतबारबाट ८ देखि १२ सम्मका कक्षा विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालनमा ल्याइएको हो । वर्षाका कारण विद्यार्थीको...

तारकेश्वर र टोखा नगरपालिकाका कर्मचारी बीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा तारकेश्वर विजयि

काठमाडौँ । तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाका कर्मचारी बीच  भएको मैत्रीपूर्ण जि फो फुटसल प्रतियोगितामा तारकेश्वर नगरपालिका प्रथम भएको छ । श्रावण ३० गते...

पुल नहुँदा जोखिम मोलेर आउजाउ गर्न बाध्य हुम्लाबासि

हुम्ला । उत्तरी चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका– ६ लिमी जाने बाटोमा पर्ने कर्णाली नदीमा पुल नहुँदा स्थानीयबासी जोखिम मोलेर आउजाउ गर्न बाध्य छन...

हेडलाइन्स